काठमाडौ , १२ फागुन । हिन्दु संस्कृतिका पबित्र मन्दिरहरु मध्य देवी शंकटा मन्दिर पनि एक महत्वपूर्ण तिर्थ स्थलको रुपमा लिईन्छ । किंवदंती अनुसार राजा गुजरात को मन्त्र राजा नरेंद्र देव, तंत्रिक प्रथाहरु मा कुशल एक बौद्ध जादूगर को शासन मा, बांधु रत्न बजा्रचार्य भनिन्छ, उनको टैंकिक शक्तिको उपयोग गरे सङ्कटा र योगिनीले दुईवटा विभिन्न पवित्र पर्चाहरुमा पूजा गरे र तिनीहरूलाई उपासना गरेको बिश्वास रहेको छ ।

बिशेष गरी यस मन्दिरमा शनिबार भतmजनहरुको घुइचो लाग्ने गर्दछ । ग्रहदशा शान्ति ,खराव समय र अन्य बिरामीबाट बच्नका लागी यो मन्दिरमा दर्शन गर्र्न नेपालका बिभिन्न स्थानहरुबाट मानिसहरु आउने गरेका छन । बिभिन्न पुरहित मार्फत पुजा , रुद्री लगाई आफ्नो ग्रह शान्ति गराउन याहाँ मानिसहरुको भिड देखीन्छ ।

हिन्दु धर्ममा शंकटालाई दुर्गा भवानीको अवतारको रुपमा पनि चिनिन्छ ।-नेपालीपत्रबाट