८४ वर्षपछिको संयोग यस वर्षको होलीको पर्वसँगै यी ७ राशिको भाग्यमा बदलाव आउनेछ। ज्योतिषाचार्यका अनुसार यो वर्ष होलीमा शनि ग्रहको दुर्लभ संयोग बनेको छ । होलीको दिन शनि धनु राशिमा हुनेछ । यो संयोग धेरै समयपछि बनिरहेको छ ।यो भन्दा पहिला यो संयोग १९९० मा बनेको बताइएको छ । यस संयोगले कयौँ राशिका मानिसहरुलाई आउने समयमा लाभ दिलाउने छ । खासगरी यी ७ राशिका व्यक्तिहरुको लागि यसले शुभदिनको संकेत गरेको छ । भिडियो हेर्नुहोस