मार्च ७ अर्थात् फाल्गुन २३ गते शनि र मंगल ग्रह एकै राशिमा जाने योग परेको छ। जसलाई महायोग पनि भन्ने गरिन्छ। यो महायोग २ मे २०१८ सम्म रहनेछ।शनि र मंगल दुई महिनासम्म एउटै राशीमा रहने छन्। शनि ग्रहलाई पापी ग्रहको नामले पनि चिनिने गरिन्छ। त्यसैगरी मंगललाई आगोको कारक मान्ने गरिन्छ। शनि पहिले देखिनै धनु राशिमा गोचर (रहनु) छ र ७ मार्चको साँझ ६ बजेर ३० मिनेट जाँदा मंगल ग्रह पनि उक्त ग्रहमा प्रवेश गर्नेछ। मंगल र शनिको युति (मिलन) ले आउने समयमा सबै राशीहरुमा प्रभाव पर्ने छ। यी दुई ग्रहको मिलनले कुन राशिलाई कस्तो खतरा या प्रभाव पर्नेछ। बिस्तृत भिडियो हेर्नुहोस