संसारमा यस्ता मानिस पनि छन् जसको कला देखेर विश्व नै चकित हुन्छ । मानिसले चाहे के गर्न सकिदैन । असम्भबलाई पनि सम्भव बनाउन सकिन्छ ।

जो साधारण मानिसले गर्न नसक्ने कला क्षमता देखाएर विश्वमै चर्चामा आउने गर्दछन् । हामी तपाईलाई केहि फरक क्षमता भएका व्यक्तिहरुको बारेमा बताउने छौँ।

यी बालिकाको क्षमता तस्विरमा प्रष्ठ देख्न सकिन्छ। उनि आफ्नो जिब्रोलाई यस्तो किसिमबाट राख्न सक्छिन जुन विश्वास गर्नै गार्हो पर्न सक्छ। तपाई पनि यस्तो गर्ने कोशिष गर्नुहोस् तर सक्नु हुनेछैन।

प्राय हामी नेपाली बीच पनि केहि कुरा हुँदै गर्दा आफ्नो जिब्रोले नाक छोएर देखाउने कुरामा धेरैनै बहस हुने गर्छ। तर यस्तो प्रायले गर्न सक्दैनन्। यी तस्विरमा रहेकी युवतीले भने चाहिं सजिलै आफ्नो जिब्रोले नाम छुने कार्य गर्छिन्।

यी युवक आफ्नो शरीरलाई कुनै पनि अवस्थामा घुमाउन सक्छन् भने जस्तो पनि प्रकारले मर्काउन सक्छन्।

यस युवकको कानमा कोकको बोतल देखेर धेरैलै एस्सामान्य लाग्न सक्ला तर यस्तो गर्न पक्कै पनि धेरै कठिन हुनसक्छ।

यी युवकको छाला रबर जस्तै रहेको छ। यी युवकको छाला तन्काउँदा धेरै तन्किन्छ। तस्विर आफै बोल्छ!

यी व्यक्तिको जस्त्प क्षमता विश्वमानै दुर्लभ रहेको छ। आफ्नो अनुहार कसैले यस्तो बनाउन सक्छ?